https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, भदौ १२ गते ।
बलात्कार मुद्दाकाे आराेपमा पक्राउ परेका महाेत्तरीकाे गाैशाला नगरपालिका १२ बस्ने ६२ वर्षीय उपेन्द्र सिंह कुशवाहाले सफाइ पाएकाे छ । जिल्ला अदालत महाेत्तरीका न्यायाधीश मदन बहादुर धामीको इजलासले उनलाई सफाइ दिएको हो ।

बलात्कार मुद्दाको आराेपमा पकाउ परेका कुशवाहा विगत ८ महिनादेखि कारागारमा रहेका सिंह आज बिहान रिहा भएका छन् । गत पुस २९ गते पक्राउ परेका सिंह राजनीतिक तथा व्यक्तिगत रिसिविसका कारण आफुलाई झुठा मुद्दा लगाएको सिंहले बताए‌ ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कुशवाहालाई गत पुस २९ गते इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको थिए । अदालत स्रोतका अनुसार दावी विरोध नपुगेपछि प्रतिवादी कुशवाहाले अभियाेग दाबीबाट सफाइ पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार