https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, भदौ १२ गते ।
ने.इ.ए.३४ औ केन्द्रीय र तेस्रो मधेश प्रदेश प्रादेशिक कार्यकारिणी समितीको निर्वाचन यही भादौ २८ गते हुने भएकोले लोकतान्त्रिक समुह (CDEN)को परिचयात्मक कार्यक्रम बिरगंज स्थित नगर सभा गृहमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस पर्साका उपसभापति तथा कार्यवाहक सभापति रामनारायण कुर्मिको प्रमुख अतिथि तथा (CDEN)का केन्द्रीय अध्यक्ष इ.सुवास चन्द्र बरालको अध्यक्षतामा उम्मेदवार परिचयात्मक कार्यक्रमको आयोजना गरीएको थीयो ।

ने.इ.ए.३४ औ केन्द्रीय समितीका लागी लोकतान्त्रिक समुह (CDEN)को तर्फबाट केन्द्रीय समितीको लागी केन्द्रीय अध्यक्षमा इ सुवास चन्द्र बराल,उपाध्यक्षमा इ.प्रकास के सी, महासचिवमा इ.वीनोद प्रकाश पण्डित, उप महासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा इ.सुमन थापा, सह कोषाध्यक्षमा इ.कृष्ण प्रसाद पोखरेल,सदस्यहरुमा इ यम कृष्ण पौडेल, इ.प्रभु राम पोखरेल, इ एमेन्दर गुरुङ्ग, इ .अनिल पौडेल, इ. संजय कुमार साह, इ .नेत्र प्रसाद देवकोटा,इ भैरव धिताल, इ.सुजन श्रेष्ठ, इ.लोकेन्द्र अधिकारी, ई. बिक्रम कुमार दास, आ.पिरियंका गुप्ता, ई.जय किसुन रायको उम्मेदवारी रहेको छ ।

तेस्रो मधेश प्रदेश प्रादेशिक कार्यकारिणी समितीका लागी लोकतान्त्रिक समुह (CDEN)को तर्फबाट मधेश प्रदेश केन्द्रीयमा इ.लक्ष्मण प्रसाद रजक, मधेश प्रदेश सभापतिमा इ.अजित कुमार यादव, उप सभापतिमा इ. भवेश मिश्र,सचिवमा इ.वेद प्रकाश कुर्मि, सहसचिवमा इ.सफल कुमार साह,कोषाध्यक्षमा इ.उदित कुमार यादव, सदस्यहरूमा इ.दिपेश कुमार यादव, इ.साह नवाज, इ.राम सैन कुमार यादव, इ.राजन झा, इ. प्रेमचन्द्र यादव,इ.डिकेश कुमार यादव, ई.सोनु कुमार, इ.रुपेश कुमार यादव, इ.मनिषा कुमारी कर्णको उमेदवारी रहेको छ ।

CDEN)को परिचयात्मक कार्यक्रम उमेदवार भएका केन्द्रिय र प्रादेशिक समितीका इन्जिनियरहरुले आ- आफनो परिचय र क्रम संखया दिएर एकआपसमा परिचय गरेका थिए । केन्द्रीय समितिलाई र प्रादेशिक समितिलाई सम्पुर्ण प्यानललाई निर्वाचित गराउन एकआपसमा अपिल गरेका थिए ।

नेपाली कांग्रेस पर्साका उप सभापति तथा कार्यवाहक सभापति रामनारायण कुर्मीको प्रमुख अतिथि तथा (CDEN)का केन्द्रीय अध्यक्ष इ.सुवास चन्द्र बरालको अध्यक्षतकमा भएको परिचयात्मक कार्यक्रममा नेपाली काँग्रेस पर्साका उप सभापति असोक गुप्ता, सह सचिव मदन यादव, नेपाल तरुण दल पर्साका सभापति बिकास तिवारी, नेविसंघ पर्साका सभापति इ.रमेश यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार