https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, भदौ १२ गते ।
नेपाल औषधी व्यवसायी संघ पर्साको अध्यक्षमा ताजमुदिन अंसारी चयन भएका छन् । नेपाल औषधी व्यवसायी संघ पर्साको सहमतिय प्रणालीबाट अंसारीको अध्यक्षतामा पर्सा शाखा कार्यसमिति चयन गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बिश्वराज गौतम, उपाध्यक्ष (आयात÷थोक) मा राहुल खण्डेलवाल, उपाध्यक्ष (खुद्रा) मोहम्मद हफिजुल्लाह, महासचिवमा प्रमोद कुमार सर्राफ, सचिवमा श्रीराम पाण्डेय, कोषाध्यक्ष– रामबाबु साह र उप– कोषाध्यक्षमा राम बिनोद प्रसाद तथा सदस्यहरुमा किशोर शाह, प्रभु प्रसाद सोनार, प्रेमचन्द्र दुबे, निलमाणि माली, रामप्रवेश राय यादव, अशोक चौधरी, जयनाथ प्रसाद साह रहेका छन् । महासचिव प्रमोद कुमार सर्राफका अनुसार सहमतिबाट कार्यसमिति चयन गरिएको हो ।

यसअघि असार ८ गते नेपाल औषधी व्यवसायी संघ पर्साको संघको निर्वाचन गराउने तयारी थियो । तथापी अध्यक्ष पदमा मानव राजपालले उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीमा दाबी विरोध परेपछि निर्वाचन समितिले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट