https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : भदौ ८ गते शनिवार राती बर्दिवास औरही सिमामा रामगोपालपुर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष मुकेश कुमार यादवको मृत्यु भएको घटना सन्दर्भमा घटना संकास्पद रहेको भन्दै घटनाको उच्च स्तरिय छानबिन गर्न वडाअध्यक्ष संघर्ष समितिले प्रधानमन्त्रीसंग मांग गरेका छन ।

जिल्ला प्रसासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिदै संघर्ष समितिले उक्त घटना दुर्घटना नभई हत्या भएको अवगत गराउदै तत्काल उच्च स्तरिय छानबिनबाट दोषी पत्ता लगाई हदैसम्मको सजाय दिन मांग गरेको हो ।

संघर्ष समितिले घटनाको एक साता भन्दा वढी समय भैसक्दा पनि प्रहरीले हालसम्म हत्यालाई दुर्घटनाकै रुपमा देखेको बताउदै तत्काल गम्भिर रुपमा छानबिन नगरे चरणबद्ध आन्दोलनमा जाने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार