https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, भदौ १८ गते ।
महाेत्तरीमा गाैशाला र बर्दिवास नगरपालिकाकाे संयुक्त आयोजनामा जनतासँग जसपा, नेपाल : आधारभूत संगठन निर्माण अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार गाैशाला नगरपालिका २ निगाैल स्थित रुफटप पार्टी पैलेसकाे सभाहलमा जनता समाजवादी पार्टी, नेपालकाे केन्द्रीय सदस्य : चन्देश्वर महताे (सिपि सिंह) काे प्रमुख अतिथिमा गाैशाला र बर्दिवास नगरपालिकाकाे संयुक्त आयोजनामा जनतासँग जसपा, नेपाल : आधारभूत संगठन निर्माण अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि सिंहले अहिले संघीयता खतरामा परेको छ । र जसपा नेपालले नै संघीयता ल्यायो र पहिचानको आधारमा हाम्रो प्रदेशकाे नामाकरण पनि गरिएयो । हाम्रो देशमा अहिले सात वटा प्रदेश छन् । तर हाम्रो प्रदेश बाहेक अरु कुनै प्रदेशले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न सकेन सिंहले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार