https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लक्ष्मी प्रसाद भट्टराई/भावना रिजाल
मकवानपुर, भदौ २० गते ।
तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । मकवानपुरमा रहेको ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि सिमभन्ज्याङ रिकि गर्न जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहिवार त्रिभुवन राजपथ दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका वडा न ४ कुर्सीको मोडमा आगलागी भएको हो ।

ट्रकको सापट भाँच्चिएपछी ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको बताइएको छ । उक्त ट्रकमा १८ जना रहेका थिए । मानवीय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

थाहा नगरपालिकाको दमकलले आगो निभाएको थियो । सापट भाँच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार