https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, भदौ २२ गते ।
पर्साकाे बिरगंज भन्सार सशस्त्र प्रहरीका डीएसपी सुरज रिजालले तिन ठाउँमा छापामारी गरी बिभिन्न किसिमको समान बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा बिरगंज भन्सार सशस्त्र प्रहरीका डीएसपी सुरज रिजालले बिलबिजक नभएका बिरगंज महानगरपालिका वडा नं. १६ नगवा पोखरी स्थित गोदामा छापामारी गरी काजु, किसमिस र खजुरको अन्दाजी करिब ७ लाख मुल्य बराबरको बरामद गरेको छ । त्यस्तै बिलबिजक नभएका बिरगंज महानगरपालिका वडा नं १६ नगवा स्थित खुश्बु चकलेट उधोगमा छापामारी गरी चिनि बरामद गरेको छ ।

छापामारी कै क्रममा बिलबिजक नभएका वीरगन्जको घण्टाघर मीनाबजार स्थित शिवशक्ति खाध उधोगमा छापामारी गर्दा शिवशक्ति खाध उधोगका संचालक फरार थिए र करिब १.५ ट्रक प्याज र आलु नियन्त्रणमा लिएको बिरगंज भन्सारका सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार