https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नरेन्द्र महताे
गाैशाला, भदौ २२ गते ।
सम्सी नाकामा कडाई भए पछि तस्करहरुले नयाँ बाेटाे राेजेकाे छन् । रघुनाथपुर पिओवी अन्तर्गत पर्ने प्रहरी पाेष्टहरुले कडाई गरे पछि नयाँ बाटाे राेजेका छन् ।

अहिले राेजेका नयाँ बाटाेमा सर्लाहीकाे हरिपुर्वा-बसन्तपुर हुँदै महाेत्तरीकाे जमुनिया, मुसहरी टाेल ,मडाहापुल हुँदै माेटरसाईकल, टेम्पाे बाट राजस्व छलि गर्दै गाैशाला बजार सम्म आउने गरेका छन् ।

भन्सार छलि गर्दै आईरहेकाे कपडाकाे वारेमा सशस्त्र वेस्यक्याम्प जमुनियालाई फाेन गर्दा असईले फाेन उठाए ,उहाँलाई सवै कुरा जानकारी गराए तर विभिन्न वहाना बनाई अर्थात मलाई फुर्सत नभएकाे कारण आउँन सकिँदैन जवाफ दिए पछि रघुनाथपुर पिओविका डि एस पि सुजन थापालाई जानकारी गराए तर उहाँ सम्सी बाट १५/२० मिनेटमा काटेर तस्करले लाेड गरिएकाे टेम्पु जहाँ विग्रिएकाे थियाे त्यस ठाउँमा पुगे पछि टेम्पु गई सकेकाे थापाले जानकारी दिए । तर उहाँले निराश हुनु भएन् ।

तर जमुनिया क्याम्प बाट ५ मिनेटकाे बाटाे भए पनि सशस्त्रकाे सईलाई आउँन समय थिएन ।

हुनत ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरीले दिन रात पैदल तथा गाडि लिएर गस्ती गरे पनि तस्करलाई नियन्त्रणमा नलिए पछि स्थानीयहरुले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार