https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, असोज १ गते ।
मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले मधुकरही गाउँमा स्थापित मधुकेश्वरनाथ महादेव मन्दिरमा धर्मपत्नी उषा यादवको साथमा पुजापाठ गरेका छन ।

हंसपुर नगरपालिका वार्ड नं ४ मधुकरही स्थित मधुकेश्वरनाथ महादेव मन्दिरमा प्रत्येक वर्ष अनन्द चतुर्दशीका तिथिमा बोलबम मेला लाग्ने गरेकोे छ ।

सो अवसरमा हंसपुर नगरपालिकाका पुर्व नगर प्रमुख रामज्ञान मंडल, वडा अध्यक्ष द्वय लालबाबु यादव, उदय सिंह, समाजसेवी जगदीश यादव,मदन साह सहितका स्थानीयबासीहरुले प्रदेश सांसद यादवलाई सम्मान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार