https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, असाेज १३ गते ।
धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला क्षेत्रमा आएको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार आइतबार ८ पुरुष र २ महिलाको शव फेला परेको जानकारी दिएका छन् ।

यसअघि शनिवार राति १४ जनाको शव निकालिएको थियो। यससँगै, शनिवारको पहिरोमा परेर मृत्यु हुनेहरूको सङ्ख्या २५ पुगेको सशस्त्र प्रहरीले पुष्टि गरेको छ । पहिरोमा बस र माइक्रो बसहरू पुरिएका हुन्, र हाल पनि उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार