https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, असाेज १९ गते ।
समाजवादी युवा संघ नेपाल पर्साको अध्यक्षमा इजहारुल हवारी लाई सर्वसहमतिले गरेको छ । साथै जनता समाजबादी पार्टी नेपाल मा एमडी अलि, अकबर अंसारी लगायत ५० जना पार्टीमा प्रवेश गरेका छन ।

मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत, पर्सा निर्वाचन क्षेत्र नं २ का प्रत्यसी नेता सुरेन्द्र राउत कुर्मी, मधेश प्रदेश सदस्य सिगासन साह कलवारले सर्वसहमत चयन भएका समाजवादी युवा संघका अध्यक्ष इजहारुल हवारी तथा पार्टी प्रवेश गरेकालाई टिका लगाई हार्दिक बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार