https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, असाेज १९ गते ।
हरेक बर्ष झै यस वर्ष पनि दशैँको उपलक्षयमा लायन्स इनटरनेशनलले बिरगंज स्थित गहवा माई मन्दिरको प्राङ्गगणमा प्रसाद वितरण गरेको छ ।

लायन्स क्लब बिरगन्ज परिवार, लायन्स क्लब बिरगन्ज कुटुमब, लायन्स क्लब बिरगन्ज फ्रेन्ड्स जुन, लायन्स क्लब बिरगन्ज एकसिलेन्सको संयुक्त आयोजनामा गहववा माई मन्दिरको प्राङ्गगणमा करिब ३ सय ५० जनालाई प्रसाद वितरण गरेको हाे ।

प्रसाद वितरण कार्यक्रममा लायन्स क्लब बिरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारी, लायन्स क्लब बिरगन्ज कुटुमबका अध्यक्ष रिना रौनियार, लायन्स क्लब बिरगन्ज फ्रेन्ड्स जुनका अध्यक्ष श्रवण गुप्ता, लायन्स क्लब बिरगन्ज एकसिलेन्सका अध्यक्ष डा. मनोज उपाध्याय, यस एरिया ३ (तन) का एरिया चिप श्याम गुप्ता, डिस्ट्रीकका एक्ज्युटिभ चिफ बासु तिमलसिना, डिस्ट्रीकको चिफ एड्भाइजर बिजया ओझैया, डिस्ट्रीकको चिफ एडभाइजर रिकेश साह, डिस्ट्रीक चिफ अशोक कुमार बेरिवाल, जोन चेयर पर्सन सन्जिता प्याकुरेल, जोन चेयर पर्सन सन्दिप गुप्ता, डिस्ट्रीकको चिफ एडभाइजर रामेश्वर गुप्ता, डिस्ट्रीकको चिफ एडभाइजर चन्द्र शेखर कुर्मी डिजिटल मार्केटिङ्ग नरोत्तम पाण्डे, सदस्य रन्जित छेत्री, सुदेश लाखे सहित क्लबका विभिन्न सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार