https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, असोज १९ गते ।
संघीय सरकार र प्रदेश सरकार ले शिक्षा सुधारका लागि सबल शिक्षा नीति बनाउने तर्फ ध्यान नदिएको आरोप लगाएका छन ।

नेपाल बौद्धिक प्रतिष्ठान जनकपुरधामले मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको शिक्षा नीति सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले देश र प्रदेशको शैक्षिक अवस्था सुधारका लागि राज्यले सामुदायिक विधालय, महाविधालय र विश्विधालयको भौतिक पुर्वाधार विकासका साथै शिक्षक तथा प्रध्यापकको सेवा सुविधा निजामती कर्मचारी भन्दा श्रेणी ,शिक्षकको भर्ना निष्पक्ष दक्ष शिक्षक सेवा आयोग द्वारा ,शिक्षकको विशेष प्रशिक्षण तथा सम्मान सहित एकिकृत व्यवसायिक उच्च शिक्षा प्रणाली शिक्षा नीति मा समावेश गर्नुपर्ने कुरामा जोड दिएका छन ।

नेपाल बौद्धिक प्रतिष्ठान जनकपुरधामका अध्यक्ष विष्णु कुंवरको संयोजनमा सम्पन्न कार्यक्रममा प्रदेश सांसदहरु रामअशिष यादव, अनिता साह, कन्चन बिच्छा, डा. कृष्ण चन्द्र साह, प्रा. शैलेन्द्र मल्लिक, प्रा. ब्रहम्देव साह सहितका वक्ताहरूले शिक्षा नीति तथा शैक्षिक अवस्था सुधार सम्बन्धमा विचार व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार