https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, असाेज २० गते ।
बाराको पत्तौरा, वडा नं. १८ कलैया निवासी सुमन्त्रा देवी र प्रेमलाल साहकी छाेरी प्रेरणा शाहले केवल १६ वर्षको उमेरमा नै नेपाली साहित्यमा एउटा अद्वितीय छाप छोड्न सफल भएकी छिन् ।

उनको लेखनको नतिजा दुई सुन्दर कृतिहरू ‘रचना’ र ‘प्रेक्षा’ का रूपमा सार्वजनिक गरेका छन् ।

‘रचना’ मा कविताको माध्यमबाट जीवनका विभिन्न पक्षहरूको गहन चित्रण गरिएको छ भने, ‘प्रेक्षा’ उपन्यासमा कथाहरूले पाठकको मनमा गहिरो प्रभाव पार्ने सामर्थ्य राख्छन् ।

प्रेरणाजीको यो अद्वितीय सफलताले पत्तौरा मात्र होइन, सम्पूर्ण बारा जिल्लाको नाम उज्यालो बनाएको छ । उनी किशोरावस्थामै आफ्नो लेखन क्षमता देखाउन सफल भएकी छिन जुन साँच्चै सबैका लागि प्रेरणादायी छ । उनी भविष्यमा अझ धेरै सफलताको शिखर चुमून् भन्ने आमा, बुवाले शुभकामना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार