https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, असोज २४ गते ।
मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले धर्मपत्नी उषा यादवका साथमा शहिदनगर नगरपालिकाको यदुकुहामा स्थापित त्रिदेवी दुर्गा मन्दिरमा महाष्टमिका तिथिमा पुजा पाठ गरेका छन ।

सो अवसरमा प्रदेश सांसद यादवले भजन सान्ध्या सांस्कृतिक कार्यक्रममा सहभागी वालिकाहरुलाई शैक्षिक सामाग्री कापी डटपेन प्रदान गरि विधालयमा पढ्न का लागि प्रोत्साहन गरेका छन ।

समाजसेवी सुनिल साहको अध्यक्षातामा सम्पन्न कार्यक्रममा डा लक्ष्मीनारायण गोइत, शहिदनगर उधोग बाणिज्य संघका अध्यक्ष सुर्यदेव साह, समाजसेवी रामलाल साह, शिक्षक महादेव साह, त्रिदेवी दुर्गा मन्दिर पुजा समितिका अध्यक्ष रामकृपाल साह, पुर्व वडा अध्यक्ष समाजसेवी कन्हैया मुखिया सहित स्थानीयबासीहरुको उल्लेखनीय सहभागिता रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार