
गाैशाला, असाेज २७ गते ।
महाेत्तरीकाे औरही नगरपालिकामा जनतासंग जनता समाजवादी पार्टी नेपालकाे आधारभूत संगठन निर्माण अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रथम चरममा चार महिने जनअभियानको जनतासँग जसपा नेपालकाे आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आज औरही नगरपालिका ४ स्थित श्रिपुरमा आयाेजित नगर स्तरीय अभिमुखिकरण कार्यक्रम नगर अध्यक्ष महेन्द्र कुमार रायको अध्यक्षतामा सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा केन्द्रिय कार्यकरणी सदस्य हरि नारायण यादव, केन्द्रिय कार्यकरणी सदस्य डा. सुरेन्द्र कुमार यादव, केन्द्रिय सदस्य एवं अभियन्ता मा. सरोज सिंह कुशवाहा, केन्द्रिय सदस्य दिपक कुमार झा (गुडडु), केन्द्रिय सदस्य, इसरागन यादव
केन्द्रिय खेलकुद विभाग सदस्य रोशन सिंह राणा, प्रदेश अभियन्ता राज नारायण यादव, जिल्ला अध्यक्ष राम प्रकाश यादव, जिल्ला सदस्य अभियन्ता संजिव सिंह मुरारी, पार्टी नेता राजकुमार यादव, क्षेत्रीय अध्यक्ष राजकुमार यादव, युवा नेता संजय यादव, रामगोपालपुर नगरपालिका अध्यक्ष विजय यादव, विरेन्द्र यादव, देवन ठाकुर, सुरेन्द्र साह, युवा नेता ई .राजकुमार यादव, बिरेन्द्र यादव, बेचु यादव, विजकिसोर मण्डल लगायत औरही नगरपालिकाका युवा नेता, अगुवा कर्याकर्ता वडा अध्यक्ष र महिलाहरूको उपस्तिथि रहेको थियोे ।












