https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, कार्तिक ४ गते ।
महोत्तरीको सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । पालिकाको प्रमुख प्रशासकिय अधिकृतमा इन्जिनियर मनोज कुमार साह जिम्मेवारी समाहालेका छन् ।

आईतवार सम्सी गाउँपालिकको कार्यालयमा प्रमख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका साहलाई जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत साह यसअघि जिल्ला समन्वय समिति महोत्तरीको समन्वय अधिकारीको जिम्मेवारीमा थिए ।

सम्सी गाउँपालिकामा लामो समयदेखि गणेशचन्द्र मिश्रले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट