https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, कार्तिक ६ गते ।
बिगन्जको गीतामन्दिर रोडकमा अवस्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टको छैठौं वार्षिक उत्सवको अवसरमा आज ट्रष्ट्का संरक्षक निरज कुमार सरार्फ र रेखा देवी सरार्फ सम्मानित भएका छन ।

मन्दिरको कार्यमा मन, वचन, कर्मले साथै निष्ठापुर्ण संस्था प्रती योगदानको दिनु भएकोमा कदर गर्दै ट्रस्टका अध्यक्ष हिरालाल साह कानु र प्रवेश सरार्फले सम्मान गरेका छन ।

श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टको छैठौं वार्षिक उत्सवको अवसरमा आज ट्रष्टका उपाध्यक्ष प्रवेश सरार्फले वीरगन्जमा अवस्थित शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले आफनो स्थापनाको हरेक वर्ष वार्षिक उत्सव धुमधामकासाथ मनाउँदै आएको बताए । त्यस्तै महाप्रसाद वितरणपछि मन्दिर पसिरमै सत्संग एंव भजनकीर्तनको पनि आयोजना गैदै आएको उनले जानकारी दिए ।

कदर पत्र ग्रहण गर्दै संरक्षक सरार्फले साई बाबाको जीवनका विवरणहरूका अनुसार, उहाँले आत्म-प्राप्तिमा ठूलो जोड दिनुभयो, साथै विनाशकारी चीजहरूको लागि प्रेमको अवधारणाको आलोचना गर्नुभयो। उहाँका शिक्षाहरू नैतिक संहिताको वरिपरि केन्द्रित थिए जसले प्रेम, क्षमा, परोपकार, अरूलाई मद्दत गर्ने, सन्तुष्टि, आन्तरिक शान्ति र भगवान र गुरुप्रति भक्तिको सद्गुणहरूलाई समर्थन गरेको थियो । यी शिक्षाहरूले आध्यात्मिक पूर्तिको जीवन जिउन प्रयास गर्नेहरूका लागि बहुमूल्य मार्गदर्शन प्रदान गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार