https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, कार्तिक ८ गते ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य प्रदेश सांसद रामअशिष यादवले शहिदनगर नगरपालिकाको मतौना गाउँमा स्थानीय बासिन्दाहरुसंग भेटघाट गरेका छन ।

सो अवसरमा स्थानीयबासीहरुले स्थानीय समस्या र विकास निर्माण का आवश्यकता बारे प्रदेश सांसद यादवलाई अवगत गराएका छन ।

सो अवसरमा जसपा, नेपाल का बयोबृद्ध नेता तारा चन्द्र यादव सहित जसपा, नेपाल का स्थानीय नेता सहित स्थानीय समाजका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार