
अजय मिश्र
कपिलवस्तु, कार्तिक १० गते ।
कपिलवस्तुमा अवधी पत्रकार संघकाे अध्यक्षमा मनिष गुप्ता चयन भएको छ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे तेस्रो जिल्ला अधिवेशन कपिलवस्तु नगरपालिकाकै सभा हलमा सम्पन्न भएकाे हाे ।
अवधी पत्रकार संघ नेपाल कपिलवस्तुकाे अध्यक्ष निरहु यादवकाे अध्यक्षता तथा पूर्व मंत्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र राज अचार्यकाे प्रमुख अतिथिले कार्यक्रमकाे उद्घाटन सत्रकाे उद्घाटन बैनर पढेर गरेका थिए ।

कार्यक्रमकाे अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे उपाध्यक्ष अनेक पाण्डेयले स्वागत मनत्वय राखेकाे थियोे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अचार्य आ-आफ्नो भाषाकाे संरक्षण गर्न सबकाे अधिकार हो । आ-आफ्नो भाषा सबैकाे प्रिय हुन्छ भन्दै कर्यक्रम सफलताकाे शुभकामना समेत दिएको थिए ।
जिल्ला अधिवेशनसे नयाँ जिल्ला कार्यसमिति चयनमा अध्यक्ष मनिष गुप्ता, उपाध्यक्ष अजय साहनी, सविता गुप्ता, सचिवमे वृजेश यादव, सह सचिवमे राज कुमार सुनार, कोषाध्यक्षमे हनुमान पाण्डेय उर्फ (राजु), सदस्यमे लालु चौधरी लगायत ग्यारा सदस्य समिति सहमतिमै चयन गरेका छन् ।
