https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दाङ, कार्तिक १४ गते ।
प्रहरीले दुई लाख रूपैयाँ बराबरको पटका नष्ट गरेको छ । दाङको तुलसीपुर बजार र प्रहरी पोष्ट दमारगाउँले चेकजाँच गर्ने क्रममा बाँकेबाट ल्याउँदै गरेका पटका इलाका प्रहरी कार्यालयले तुलसीपुरले नष्ट गरेको हो ।

पटका पड्काउँदा बालबालिकाको अंगभंग वा मृत्यु समेत हुन सक्ने खतरालाई न्यूनिकरण गर्न पटका नष्ट गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार