https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर ३ गते ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी गराएका हुन् । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख रहेका थिए । उनी सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता समेत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट