https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर ६ गते ।
सत्ताको बागडोर सम्हालेका एमाले र कांग्रेसले भोलि मंसिर ७ गते बेग्ला बेग्ला कार्यक्रम आयोजना गरेका छन् । एमालेले भोलि काठमाडौंको दरबारमार्गमा शक्ति प्रदर्शन गर्दैछ । एमालेले कम्तिमा एक लाख जनता उतार्ने घोषणा गरिसकेको छ । उसले भोलिको कार्यक्रमलाई जनसभाको संज्ञा दिएका छन् ।

उता, सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेसले पनि भोलि नै महत्वपूर्ण कार्यक्रम राखेको छ। सभापति शेरबहादुर देउवाको निर्देशनमा नै कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्न लागेको हो ।

कार्यक्रमको संयोजन भने कांग्रेस संसदीय दलले गर्ने भएको हो । सत्ताको नेतृत्व गरेको एमाले सडकमा उत्रिएकै दिन कांग्रेसले भने संसद् भवन नयाँ बानेश्वरमा आर्थिक सुधारको बारेमा छलफल गर्न लागेको हो । कांग्रेसको छलफल कार्यक्रम भने भोलि (शुक्रबार) बिहान ११ बजे शंकर हलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट