https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर ६ गते ।
माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप हुँदा घाइते भएकाहरूको प्रदर्शनमा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐक्यबद्धता जनाएका छन् ।

बुधबार माइतीघरमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा कुशलब केसी लगायत घाइते भएका थिए ।

यसअघि बुधबार पनि सहकारी पीडित र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो।

थापाथली तिरबाट आएको प्रदर्शनकारीको जुलुसलाई नेपाली सेनाको मुख्यालय प्रवेश गेट नजिक प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । केही दिनयता सहकारी पीडितहरु आन्दोलित भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार