https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर ७ गते ।
जिल्ला प्रशासन महाेत्तरीमा नासु अशाेक कुमार यादवलाई २० हजार घुस रकम सहित पक्राउ परेको छ ।

प्रशासन कार्यालयका मुद्दा शाखाका नासु (नायब सुब्बा) अशोक कुमार यादवलाई २० हजार घुस रकम सहित केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको प्रशासन विशेष स्रोतले जानकारी दियो ।

उनी आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

प्राप्त जानकारीअनुसार, अख्तियारको टोलीले आज बिहानै महोत्तरी जिल्ला प्रशासन कार्यालयमा छापा मारी नासु र केही कर्मचारीहरूसँग सम्बन्धित कागजातहरू जफत गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा नासु माथि सूक्ष्म निगरानी राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट