अजय मिश्रा
कपिलवस्तु, मंसिर ८ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने जाबेद आलम खां नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन् ।
जाबेद आलम खां माओवादी केन्द्रको राजनीति गर्दे आएका र जनता माझ लोकप्रिय नेता समेत मानिन्छन् ।
उहां प्रदेश सदस्यमा मनोनीत भए पछि पार्टी समर्थक नेता तथा कार्यकर्ता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीका पदाधिकारी हरूले उहाँलाई बधाई दिएका छन् ।
प्रदेश सदस्यमा चयन भए पछि बधाई दिदै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले बताए । की जाबेद आलम माओवादी केन्द्रका एक होनहार जुझारू नेता हुन ।
साथै उहां लामो समय देखि नगर अध्यक्ष पदमा रही पार्टी र पार्टी समर्थक नेता कार्यकर्ताको आफू बाट हुन सक्ने हरेक दुख सुखमा हातेमालो गर्दै अगाडि बढ्छन् । उहांको आगामी राजनीतिक यात्राको शुभकामना समेत दिए ।