https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर ८ गते ।
जनता समाजवादी पार्टी नेपालको संगठन निर्माण अभियान“ कार्यक्रम अन्तर्गत गाैशालाकाे रजखाेरमा विभिन्न पार्टी परित्याग गरि ५० जनाभन्दा बढी जसपा नेपालमा प्रवेश गरेको छ ।

महाेत्तरीको गाैशाला नगरपालिका वडा नम्बर ४ रजखाेरमा आयोजना गरीएको “जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” कार्यक्रमा विभिन्न पार्टी परित्याग गरि ५० जनाभन्दा बढी जसपा नेपालमा प्रवेश गरेको हाे ।

संगठन निर्माण अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै जसपाका क्षेत्रीय अध्यक्ष डा. दिपेन्द्र महताेले यो अभियान हरेक नेपाली जनतासंगै खास गरेर मधेशी जनताहरुको भविष्यका लागि महत्वपूर्ण रहेको भन्दै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताए । उहाँले “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्ने बताँउदै पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट