https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर ९ गते ।
महोत्तरीकाे गौशाला नगरको पश्चिमीक्षेत्र पछिल्लो समयमा आएर सुरक्षाको दृष्टिकोणले अस्तव्यस्त हुँदै गएकोप्रति वडाअध्यक्ष रामपृत महतो कोईरीले ध्यानाकर्षण गराएका छन् ।

गौशाला नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रवक्ता समेत रहेका वडाअध्यक्ष कोईरीले यसक्षेत्रमा क्रमिक रुपमा अशान्तिको घटना हुँदै आएकोले सो लाई ध्यानमा राख्दै गौशाला नगरपािलका वडा नं. ११ को दिपेन्द्र (ईमली) बजारमा प्रहरी विटको स्थापना अति आवश्यक रहेको धारणा राखे । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रहरी विट स्थापनाको लागि पहलकदमी गरिने धारणा राखेका थिए ।

नगरको मध्यभागमा पर्ने ईमली बजारमा प्रहरी विट स्थापनाका निम्ति उच्चस्तरीय छलफल मार्फत प्रक्रिया थाल्ने प्रमुख जिल्ला अधिकारी कवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट