https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लहान, मंसिर ९ गते ।
सिरहाको लहान नगरपालिका २० हरिनगरा र सखुवानान्कारकट्टी ३ माधोपुरमा रोटरी क्लब अफ लहानले दलित तथा गरिबलाई लक्षित गर्दै दूई सय घरधुरीलाई जाडोबाट बचाउन फाइबर सिरक वितरण गरेको छ । दि नेपाल डिषटलरिज प्राइभेट कम्पनी लिमिटेडको आर्टिक सहयोग र स्थानीय सरकारको समन्वयमा फाइबर सिरक वितरण गरिएको हो ।

रोटरी क्लब अफ लहानका अध्यक्ष अभिषेक रोशनका अनुसार, “यो कार्यक्रमको मुख्य उद्देश्य दलित र विपन्न समुदायलाई जाडोको मौसममा न्यानो पुर्याउनु हो। हाम्रो छोटो पहलले समुदायको जीवनस्तरमा सुधार ल्याउने छ र सकारात्मक प्रभाव पर्ने छ । रोटरी क्लब अफ लहानले आफ्नो स्थापना देखिनै सिरहाका विभिन्न स्थानहरूमा दलित तथा विपन्न समुदायलाई लक्षित गर्दै सामाजिककार्यहरु गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट