
गाैशाला, मंसिर १० गते ।
महोत्तरीको जलेश्वरमा न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राहीबिच संवाद कार्यक्रम सम्पन्न भएको छ ।
महोत्तरीाा आम नागरिकलाईं कानुनि सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिरहेको काम र सेवाग्राही बिचकों संबाद कार्यक्रम सोमबार जलेश्वरमा सम्मन्न भएकों छ ।
यूएनडीपीको आर्थिक सहयोगमा दलित समाज उत्थान समिति नेपालको आयोजनामा संस्थागत सुधार मार्फंत न्यायमा पहुंच अभिबृद्धि परियों जना- २ अन्तरगत महिला तथा सिमान्तकत सम्दायको न्यायमा पहंच अभिबद्धि गर्न कानुनी सचेतना र कानुनी सहायता कायंक्रम अन्तरगत महोत्तरीको महोत्तरी गाउँपालिका १ देखि ५ वडासम्म र मनरासिस्वा नगरपालिका ३ देखि ७ सम्मका वाडा अध्यक्ष र न्यायिक समितिहरुको उपस्थितिमा संचालनमा रहेको कार्यक्रमको बारेमा सम्वाद सम्यनन भएको छ ।
कार्यक्रममा दलित समाज उत्थान समिती नेपालका कार्यक्रम सल्लाहकार पुनित चौधरीको अध्यक्षता तथा प्रमुख अतिथि महोत्तरी गाउँपालिका ०१ का वाडाध्यक्ष न्यायीक समिति सदस्य रंजित चौधरी साथै महोत्तरी गाउँपालिका र मनरासिस्वा नगरपालिका न्यायीक समिति सदस्यहरुको र सन्चारकर्मिहरुको उपस्थिति रहेको भन्ने कुरा फोकल पर्शन सुमन झाले जानकारी दिएको छ ।





