https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दिपेश कुमार शाह
कटहरीया, मंसिर १५ गते ।
कटहरीया नगरपालिका वडा नम्बर ४का अध्यक्ष चन्दन कुमार कुशवाहा आयोजनामा रक्तदान कार्यक्रम भब्यताका सम्पन्न भएको हो । उक्त कार्यक्रममा १४० जना महिला र पुरुषहरुले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा नेसनल मेडिकल, कृष्ण निरालाका सहकार्यमा र कटहरिया नगरपालिकाको वडा नं ४ वडा अध्यक्ष कार्यक्रम प्रमुख अतिथि चन्दन कुमार कुशवाहा रगतदान कर्यकम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कुशवाहाले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । कुशवाहाले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले रक्तदानको कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

वडा सचीव छोटेलाल मिश्रा रक्तदानको मानवजीवनमा ठूलो महत्व रहेको बताउनुभयो । उक्त कार्यक्रममा रक्तदान गर्नेहरुलाई पाष्ट डिस्ट्रिक गर्भनर डक्टर कृष्ण निराला नेसनल मेडिकल कर्मचारीहरुलाई वडा अध्यक्ष कुशवाहाद्वारा नेसनल मेडिकलका कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार