https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अवधेशकुमार झा, राजविराज, मंसिर १६ गते । सप्तरीको डाकेश्वरी नगरपालिका वडा नं. १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा यो दुवै वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।

डाकनेश्वरी वडा नम्बर १ को वडाध्यक्षमा जसपा नेपालका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गरेका छन् भन्ने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसकी भुलिया देवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् ।

यस्तै, डाकनेश्वरी वडा नम्बर ४ मा जसपा नेपालका देवेन्द्र प्रसाद यादव विजयी भएका छन् । यादवले ३ सय ७२ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका जोगिन्द्र राय अमातले २ सय ७७ मत प्राप्त गरे । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित समाचार