https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, मंसिर २१ गते ।
नेपाली कांग्रेस पर्साको रामगढवा स्थित पार्टी कार्यलयमा नेपाली कांग्रेस का पुर्व महामन्त्री तथा गान्धिवादी नेता महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश रिजालको प्रमुख अतिथित्वमा आज सो पुस्तकको लोकार्पण भएको छ ।

कार्यक्रमको समुद्वघाटन गर्दै प्रमुख अतिथी पुर्व मन्त्री रिजालले स्व महेन्द्र नारायण निधि मधेशका नेता भएपनी सम्पुर्ण नेपाली जनताको मन आफ्नो स्थान बनाएका थिए । उहाँ सप्पन्न खाने परिवार जन्मे पनि सम्पुर्ण शुख सुबिधा त्याग गरि नेपाल को प्रजातान्त्रका लागि उभिनु भयो । नेपाली जनता लाई अधिकार दिलाउन आफ्नो पुरै जीवन अर्पण गर्नु भयो । महात्मा गन्धी को बाटो हिडेर नेपाल मा प्रजातान्त्र ल्याउन उनले ठूलो भुमिका खेलेका थिए । निधीहरु को समापन जस्तो नेपाल बनौन हामी चुकेको उनले बताए । तर आउने दिनमा उनले देखाएको बाटो मा अगाडि बधेर देश लाई विकास गर्न सकिने आफू लाई विश्वास रहेको बताए ।

नेपाली कांग्रेस पर्साका उपसभापति तथा कार्यक्रम का अध्यक्षता गरेका राम नारायण कुर्मी ले नेपाली कांग्रेसका स्व. गान्धी वादी नेता महेन्द्र नारायण निधीको जिवनी बारे राष्ट्रपति बाट मंसिर ५ गते लोकार्पण भएपनि मधेसको जिल्ला मा पनि उहाको विचार बारे जानकारी गराउन आफू र आफ्नो सहयोगि मार्फत आज को कार्यक्रमको आयोजना गरेको बताए । यस किताबका लेखक किशोर नेपालले जुन लिनि भएको आट सर्हानिह रहेको बताए । स्व. निधीको जिवनी बारे अहिलेका पुस्ताले आत्मसात गरि अगाडि बढ्न जरुरी रहेको बताए । समाजवादी अहिंसावादि नेताको रुपमा रहेका स्व. निधी बारे अहिले का पुस्ताले ज्ञान आर्जन जरुरी रहेको बताए ।

पुस्तक लोकार्पण पुस्तकका लेखक किसोर नेपालले बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि यो पुस्तक सङ्ग्रहणीय हुने बताएका छन।

आज भएको कार्यक्रममा अध्यक्षता नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति राम नारायण कुर्मीले गरेका थिए भने कार्यक्रममा पर्साका वरिष्ठ पत्रकार चन्द्र किसोर झा , जसपा नेपालका राम नरेश यादव,नेकपा समाजवादी बाल गोपल थापा प्रदेश सभा श्याम पटेल पर्सा जिल्लाका जिल्ला सचिव तथा वीरगन्ज महानहरपालिकाका उपमेयर इम्तियाज आलम यस पुस्तकका प्रकाशक रुचि श्रेष्ठ लगायत नेपाली कांग्रेस पर्साका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका ब्यक्तिहरु लाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश रिजालले टिकामाला लगाइ प्रबेश गराएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य रमेश पान्डे राखेका थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस पर्सा जिल्ला सचिव तथा पटेर्वा गाउपालिकाका अध्यक्ष दिनेश चौधरीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार