https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, मंसिर २२ गते ।
मधेश प्रदेश सरकारका कृषि तथा भूमि सुधार मन्त्री जनार्दन सिंह क्षेत्री कृषि ज्ञान केन्द्र सिरहाको निरिक्षण तथा अनुगमन गरेका छन् ।कार्यालय निरिक्षणका अवसरमा मन्त्री क्षेत्रीले कार्यालयले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका मुख्य उपलब्धीहरु र चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी लिएका थिए ।

साथै अनुगमनको क्रममा मन्त्री क्षेत्रीले भने कृषि क्रान्तिको लागि प्राबिधिमा जोड,मधेश प्रदेसमा कृषि बिधुतिकरणको कार्य अगाडि बढिसकेको,लगायतको जानकारी दिए ।

अनुगमनमा मन्त्री क्षेत्री संग मन्त्रालयका सचिव बिनय कर्ण मन्त्रीका स्वकीय सचिव राकैश कुसवाहा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट