https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, मंसिर २५ गते ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिथिला कला,साहित्य र संस्कृतिको संगम मिथिला हस्तकला प्रदर्शनी विधिवत रुपमा शुभारम्भ गरिएको छ ।

मधेश प्रदेश नीति आयोगका पुर्व उपाध्यक्ष प्रा डा भोगेन्द्र झा र मधेश प्रदेश का प्रदेश सांसद रामअशिष यादवले संयुक्तरूपमा सो मिथिला हस्तकला प्रदर्शनीको उदघाट्न गरेका छन ।

आफन्त नेपाल को आयोजना जनकपुरधामको रेल्वे स्टेसन नजिक होटल आनन्द को परिसरमा २५ गते देखि मंसिर २७ गते सम्म संचालन रहने कुरा आफन्त नेपाल का कार्यक्रम संयोजक डा. जय प्रकाश मंडलले जानकारी दिएका छन ।

आफन्त नेपाल का उपाध्यक्ष प्रदिप यादवको संयोजन भएको प्रदर्शनी मा तीन दर्जन भन्दा बढि स्थानीय चित्रकारहरुले मिथिला चित्रकला प्रदर्शन गरेका छन ।

मिथिला आर्ट चित्रकला को प्रबर्द्धन, संरक्षण र महिलालाई आत्मनिर्भर का आफन्त नेपालले जनकपुरधाममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार