https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, मंसिर २९ गते ।
संगठित हिन्दु समर्थ नेपाल नारासहित वंगलादेशमा कट्टरपन्थी इस्लामिक जिहादी द्वारा हिन्दुहरुको मुल्य मान्यता तथा मठ मन्दिर विधवंस तथा यातना दिइरहेको बिरोधमा वीरगंजमा सम्पुर्ण सनातनी परिवार तथा नगर वासीको आयोजनामा विरोध प्रर्दशन गरेको छ ।

उक्त बिरोध प्रर्दशन वीरगंज स्थित माईस्थान चोकबाट निस्केको विरोध र्यालीमा बङ्गलादेश सरकार मुर्दावाद, कट्टरपन्थी इस्लामिक मुर्दावाद, जय श्री रामको नारा लगाउँदै घण्टाघर चोकको परिक्रमा गरी पुनं माईस्थान चोक हुदै महाविरस्थान, आदर्शनगर, मकालु होटल, बिर्ता मन्दिर हुँदै ६ नं गेट हुँदै पुनं महाविर स्थान चोक हुँदै माईस्थान चोकमा आइ बङ्गलादेशका राष्ट्रपतिको पुतला जलाएको थियो ।

पुतला जलाउने क्रममा बिरोध प्रर्दशन कर्ता र प्रहरी बीच सामान्य घामसा घमसी भएको थियो । उक्त बिरोध प्रर्दशनमा विभिन्न हिन्दुबादी संघ संगठनको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट