https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरी, मंसिर ३० गते ।
महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ स्थित रातु खोला पुलमा ना. ४ ख. १०६९ नम्बरको जानकी दर्शन यात्रु बाहक बस भिट्टामोडबाट जलेश्वर तर्फ आउँदै गर्दा आफै अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार २३ जना घाइते भएको छ ।

घाइतेहरुको उपचार प्रदेशिक अस्पताल जलेश्वरमा भइ रहेको छ । घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भीर रहेको कारण प्राथमिक उपचार पश्चात् जनकपुर तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जनाए ।

यता बस चालक फरार रहेपनि खाेज तलास भई रहेको जैसवारले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट