https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं – आउँदो आइतबार राति केही घण्टा फोनपेको सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै फोनपेले आइतबार राति १ बजेदेखि बिहान ५ बजेसम्म आफ्नो सेवा उपलब्ध नहुने जानकारी दिएको हो ।

“आइतवारका दिन बिहान १ (मध्यरात) बजेदेखि ५ बजेसम्म फोनपे पेमेन्ट सर्भिस लिमिटेडको डिजास्टर रिलिफ ड्रिलको परीक्षण (डीआर ड्रिल) गर्नुपर्ने भएकोले उक्त समयावधिका लागि फोनपेको सम्पूर्ण सेवाहरू अवरुद्ध हुने जानकारी गराउन चाहन्छौं,” सूचनामा उल्लेख छ ।

हाल फोनपेले पर्सन टु पर्सन, पर्सन टु मर्चेन्ट, फास्ट ट्याग, फोनपे पोइन्ट लगायतका भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार