https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, पुस १३ गते ।
महाेत्तरीकाे मनरा शिस्वा नगरपालिकामा नेपाल कुशवाहा कल्याण समाजकाे नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार मनरा सिस्वा नगरपालिका ६ स्थित सरयुग मुनिलाल माध्यमिक विधालयकाे प्रांगणमा नेपाल कुशवाहा कल्याण समाजकाे नगर अधिवेशन सम्पन्न भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका सांसद एवं आन्तरिक मामिला तथा कानुन पुर्व राज्य मन्त्री सरोज सिंह कुशवाहाले हाम्रो जातीको खेतीपाती गर्ने पेशा भएपनि समाज तथा राष्ट्रियलाई अगाडि बढाउन शिक्षित हुन आवश्यक छ । त्यहीँ भएर कुशवाहा समाजसँग आग्रह छ कि अहिले २१ औं सताब्दीमा हामीले अगाडि बढन अहिले खेतीपातीकाे काम सँगै आ-आफ्ना बालबालिकालाई शिक्षित बनाउने काममा ध्यान दिपनुपर्ने आवश्यक रहेको पुर्व मन्त्री एवं सांसद कुशवाहाले बताए ।

साथै मनरा शिस्वा नगरपालिका नगर कमिटी गठन भएको छ । जसमा महेन्द्र महताेकाे संयोजकमा २० सदस्य कार्यसमिति चयन गरिएको छ ।
अध्यक्ष : महेन्द्र महतो
उपाध्यक्ष :- राम दिनेश महतो
उपाध्यक्ष :- जय किशोर सिंह
कोषाध्यक्ष :- राम बाबु सिंह
सचीव :- नवल किशोर महतो
सासचिव :- अरुण कुमार सिंह
सदस्यहरु:- राम स्नेही महतो, इनदल महतो, उमेश कुमार महतो, हरिनारायण महतो, बली महतो, राम किशोर महतो, राज किशोर महतो, सुरेश महतो, राम नन्दन महतो, उपेन्द्र महतो, रमेश सिंह, साधना सिंह, सोकिन्द्र सिंह, खेनाई महतो
सल्लाहकारहरु :- सुनिल कुमार सिंह, जय किशोर महतो, कामेन्द्रर कुमार कमल, जामुन प्रसाद महतो, बेचन महतो

आयोजित नगर अधिवेशन उद्घाटन कार्यक्रमका अध्यक्ष कामेन्द्रर कुमार महताे, प्रमुख अतिथि मधेस प्रदेशका सांसद एवं आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा, विशिष्ट अतिथि किशोर सिंह, नेपाल कुशवाहा कल्याण समाजका जिल्ला अध्यक्ष विजय महताे, समाजका सम्पूर्ण पदाधिकारीहरु र नागरिक समाजहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार