https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, पुस १४ गते ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा कालो झण्डा देखाउदा तिन जना पक्राउ परेका लाई बिना सर्त रिहा गर्न राप्रपाका पुर्व केन्द्रिय सदस्य एंव युवा नेता नगिना यादवले माग गरेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले ओलीमाथि देशलाई आर्थिक संकटमा पार्ने र राजनीतिक अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी एवं प्रवक्ता किशोर लम्सालका अनुसार खल्तीमा कालो झण्डा बोकेर हिँडिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा श्रीपुर पचंगावा वडा नम्बर २ का संजय महतो थारू, संजय चौधरी र राजेन्द्र आचार्य रहेका छन् ।

राप्रपाका पूर्व केन्द्रीय सदस्य नगिना यादवले पक्राउ परेका सबैजना राप्रपाका सक्रिय कार्यकर्ता भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार