https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस १६ गते ।
नेपाल आयल निगमले पेट्रोल र डिजलको मुल्य बढाएको छ भने हवाई इन्धनको मुल्य घटाएको छ । निगमको मंगलबार बसेको संचालक समितिको बैठकले पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँले बढाएको छ । त्यस्तै डिजलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको मुल्य प्रति लिटर १६३ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ रहेको थियो । त्यस्तै डिजलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ । यसअघि डिजलको प्रति लिटर १५१ रुपैयाँ रहेको थियो ।

त्यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ २ रुपैयाँ घटेको छ । त्यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर १५ डलरले घटाएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोवाइन्ट मा बिक्री मुल्य कायम गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार