
काठमाडौं, पुस २३ गते ।
काठमाडौं सहित मधेस प्रदेशमा ठुलो भूकम्पको धक्का महसुस भएको छ । ५.३ हेक्टरकाे भूकम्पको कम्पन रहेको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।