https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २८ गते ।
महोत्तरी गाउँपालिका वडा नं. २, महोत्तरीमा जिल्ला प्रशासन कार्यालय र स्पर्श नेपाल संस्थाको संयुक्त आयोजनामा Anti-Drug Campaign (ADC) कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा लागू पदार्थ सेवनकर्ताहरू १६ जना, अभिभावक १६ जना, र स्थानीय बासिन्दासहित करिब ६० देखि ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लागू पदार्थको प्रभाव, असर, र सेवनले जीवनलाई कसरी सखाप पार्छ भन्ने विषयमा जनचेतनामूलक अन्तक्र्रिया सञ्चालन गरियो। साथै, लागू पदार्थको दुर्व्यसनबाट बच्ने उपायबारे आवश्यक सल्लाह र सुझाव प्रदान गरियो ।

यस अभियानले लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना बढाउन र स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार