https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएसँगै थुनछेक बहस स्थगित गरिएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछाने आज अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश माधव अधिकारीको इजलासमा बयान पूरा भए पनि थुनछेक बहस आजको लागि रोकिएको छ र मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्ने आदेश जारी गरेको छ ।

लामिछानेसहित ३९ जनाविरुद्ध संगठित ठगीको आरोपमा गत पुस २१ गते काठमाडौंमा मुद्दा दायर गरिएको थियो । यसअघि, उनी कास्की जिल्ला अदालतबाट सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट