https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रधानमन्त्री केपी शर्मा ओलीले साना व्यवसायीहरुलाई प्रोत्साहित गर्न चिया पसलजस्ता व्यवसाय खोल्न चाहनेले पनि सरकारले प्रदान गर्ने २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा पाउन सक्ने घोषणा गरेका छन् ।

आइतबार ताप्लेजुङका १९ वर्षीय चिया पसल सञ्चालक विनम राईको उदाहरण सामाजिक सञ्जालमा उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता उद्यमशील युवाहरुलाई स्टार्टअप कर्जाको माध्यमबाट सहयोग गरिने जानकारी दिए ।

प्रधानमन्त्रीले राईको मेहनत र लगनशीलताको प्रशंसा गर्दै, विदेशमा गएरभन्दा स्वदेशमै व्यवसाय गरेर सफल हुने सम्भावनालाई उजागर गरे। चालु आर्थिक वर्षमा सरकारको बजेटले ७ सय जनालाई एक अर्ब रुपैयाँको स्टार्टअप कर्जा योजना समावेश गरेको छ। गत आर्थिक वर्षमा यो कर्जाको दायरा पाँच लाखदेखि २० लाख रुपैयाँसम्म थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट