https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजन चाैधरी
बारा, पुस २८ गते ।
बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १, बरियारपुरस्थित श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको १० औं साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । समितिका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव प्रमुख अतिथि रहेका थिए ।

साधारणसभामा समितिका कोषाध्यक्ष महेश जयसवालले आर्थिक वर्ष ०८०/०८१ का लागि आयव्यय प्रतिवेदन प्रस्तुत गरे । महागढीमाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विश्वनाथ प्रसाद कुशवाहासहित स्थानीय समितिका आजीवन सदस्य, मन्दिर सञ्चालन तथा विकास समितिका पदाधिकारी, र स्थानीय व्यक्तिहरूले मन्दिरको विकास र निर्माणबारे शुभकामना मन्तव्य व्यक्त गरे ।

पत्रकार राजन चौघरीले मौलापुर एफएमलाई जानकारी दिएअनुसार, कार्यक्रममा मन्दिरको समग्र विकासमा महत्वपूर्ण छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट