https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, माघ २ गते ।
पर्साकाे बिरगंजमा बढ्दो जाडोका कारण बिरगंज महानगरपालिका मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा ३ दिन बिदा दिइएको छ ।

बिरगन्ज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हरि राउतले बढ्दो जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै माघ २ गते देखि ४ गतेसम्म विदा दिइएको बताएका छन ।

शीतलहर र हुस्सुले यहाँको जनजीवन प्रभावित बनेको छ । जाडो बढेसँगै ज्येष्ठ नागरिक र बालबालिकाहरू बढी प्रभावित भएका छन् । चिसोबाट जोगाउन वीरगन्ज महानगरपालिकाले सहरका विभिन्न चोकमा दाउरा बाल्ने प्रबन्ध पनि मिलाएको छ ।

आज बाट दिइएको बिदामा केही निजि बिधालयहरुले महानगरको आदेशको अवज्ञा गरेको पाइएको छ । शीतल लहरले सब भन्दा बढि असर बालबालिकालाई हुने जानकारी हुँदा हुँदै पनि निर्देशनको अवज्ञा गरेको पाइएको छ । यस सम्बन्धि बिरगंज महानगरपालिकाले अनुगमन गरि यस्ता विधालयहरुलाई कार्वाही गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार