https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, माघ २ गते ।
शित लहरसँगै जाडो बढ्दै गएपछि जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष रहेका जिल्ला प्रशासन कार्यलयका प्रमुख गणेश अर्यालले बुधबार पर्सा जिल्लाकाे पकाहामैनपुरको विभिन्न वडाहरुमा न्यानाे कपडा वितरण गरेका छन् ।

३५० जना विपन्न परिवारका बालबालिकाहरु लाइ न्यानो कपडा वितरण गरेका छन । न्यानो कपडाहरूमा टोपि कम्मल, ज्याकेटहरु रहेका छन । रोटरी क्लब अफ बिरगन्जको सहयोगमा सो कपडाहरु वितरण गरिएको छ ।

कपडा वितरण गर्दै सिडियो प्रमुख आचार्यले जाडो बढेपछि समस्यामा परेका अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले न्यानो कपडा बाँडिएको बताए । उनले विभिन्न दाताहरूको सहयोगमा विपन्न परिवारहरुलाई राहत उपलब्ध गराइदै आएको बताए ।

राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, रोटी क्लब अफ बिरगन्जका प्रेसिडेन्ट निर्मल खत्री, पत्रकार राहुल गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार