https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, माघ २ गते ।
नेपाल घरेलु तथा साना उधोग महासंघ पार्साको जिल्ला अधिवेशनमा लगातार तेस्रो पटक सर्वसहमतीले हिरालाल साह कानु चयन भएका छन ।

बुधबार पर्सा जिल्लाको ठोरी गाउपालिकामा भएको एक दिने जिल्ला अधिवेशले हिरा लाल साह कानुको अध्यक्षतामा १० सदस्यीय नयाँ जिल्ला कार्य समिति समेत सर्बसम्मत रुपमा चयन गरेकाे हो । समितिको वरिष्ठ उपाध्यक्षमा लक्षमण प्रसाद साह, उपाध्यक्ष यसोदा गजुरेल, महासचिवमा मदिरा राउत, कोषाध्यक्ष राम नगिना साह कानु सहसचिव मा घनश्याम नायक चयन भएका छन भने सदस्यहरुमा हरि पराजुली, रबिन्द्र सिहं, पार्वति शर्मा र संतोशी खतिवडा रहेका छन ।

त्यस्तै महिला उद्धमी समितिको समेतको अधिबेशनमा अध्यक्ष पदमा राधा हमाल, उपाध्यक्षमा ओम कुमारी, सचिव पदमा पिंकी गुप्ता, कोषाध्यक्ष आरती गुप्ता सर्वसहमतीले चयन भएका छन । त्यस्तै सदस्यहरुमा सुनिता मानन्धर, राधिका खवास भावना गुप्ता, कलावती न्योपाने, अनिता बसौला रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट