https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, माघ २५ गते ।
नेपाल विधार्थी संघ पर्साको कार्यबाहक सभापतिमा बरकत अली खानलाई जिम्मेवारी दिएको छ ।

नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र थप कार्यलाई गतिशिल बनाउने विश्वास लिएको भन्दै बरकत अली खान जिम्मेवारी दिएको हो ।

खानले मनोनयन भए सँगै संघले थप उचाई प्राप्त गर्ने विश्वास सहित पूर्ण सफलताको शुभकामना दिँदै नेपाल विधार्थी संघ पर्साको सभापति ई.रमेश कुमार यादवले कार्यबाहक सभापतीको जिम्मेवारी खानलाई दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार